प्रदेश संसद

पार्टी स्थापना भएको १( एक साल ) नबित्दै २०७९ को निर्वाचनमा नेपालको तिन प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो उपस्थिति जनाउन सफल भएको छ। सुदरपश्चिम प्रदेशबाट प्रत्यक्षमा ०४ र समानुपातिकमा ०३ सिट जितेको छ भने लुम्बिनी प्रदेशबाट प्रत्यक्षमा ०२ र समानुपातिकमा ०२ सिट जितेको छ त्यसैगरी मधेस प्रदेशबाट एक समानुपातिक सिट बिजय गरि नेपाल भरि प्रदेशमा  १२ सांसद विजय गराउन सफल भएको छ ।


सुदुरपश्चिम प्रदेशबाट बिजय उम्मेदबारहरु:-


स.नं.प्रदेश निर्वाचित माननीय / सांसदको नाम निर्वाचित जिल्ला निर्वाचित क्षेत्र नं.
१. सुदुरपश्चिममाननीय कैलाश चौधरी 
कैलाली क्षेत्र नं. १ (क)
२. सुदुरपश्चिम
माननीय लक्ष्मण किशोर जोगेथवाकैलाली क्षेत्र नं. १ (ख)
३. सुदुरपश्चिम
माननीय रामेश्वर चौधरीकैलाली क्षेत्र नं. २ (ख)
४. सुदुरपश्चिम
माननीय घनश्याम चौधरीकैलाली क्षेत्र नं. ३ (क)
५. सुदुरपश्चिम
माननीय  खुसि राम चौधरीकैलाली क्षेत्र नं. ३ (ख)
६. सुदुरपश्चिम
माननीय टिका थापा सुदुरपश्चिम
समानुपातिक
७. सुदुरपश्चिम
माननीय इन्दिरा  गिरिसुदुरपश्चिम

समानुपातिक 


लुम्बिनी प्रदेशबाट बिजय उम्मेदबारहरु:-


स.नं.  

प्रदेश                  

निर्वाचित माननीय / सांसदको नाम            
        निर्वाचित जिल्ला            

             निर्वाचित क्षेत्र नं.                                      

१. लुम्बिनीधर्म बहादुर चौधरी
बर्दिया २ (ख)
२. लुम्बिनीराज कुमार चौधरी बर्दिया १ (ख )
३. लुम्बिनीनर माया ढकाल 
समानुपातिक समानुपातिक
४. लुम्बिनी निर्माला चौधरीसमानुपातिक समानुपातिक 


मधेश प्रदेशबाट बिजय उम्मेदबारहरु:-


स.नं.प्रदेश      
निर्वाचित माननीय / सांसदको नाम 
निर्वाचित जिल्ला
 निर्वाचित क्षेत्र नं.
१. मधेशउर्मिला देबी सिंह मधेश प्रदेश मधेश प्रदेश 




सम्पर्क

फोन नं.

०१६९२२८०६

इमेल

nagrikunmuktiparty@gmail.com

केन्द्रीय कार्यालय

डिल्लीबजार, काठमाडौं,नेपाल