detail-img

सर्त: सहित नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुन् तयार

शुक्रबार अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो ।


पार्टीका नेता चौधरीलगायतलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए । 


पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ०४ सिटमा विजय हासिल गरेको छ भने प्रदेश सभा तर्फ १२ सिट हासिल गरेको छ ।


सम्पर्क

फोन नं.

०१६९२२८०६

इमेल

nagrikunmuktiparty@gmail.com

केन्द्रीय कार्यालय

डिल्लीबजार, काठमाडौं,नेपाल