नाउपा सम्मिलित प्रदेश सरकार

हाल नाउपा अरु पार्टीहरुको नेतृत्वमा बनेका संयुक्त सरकारहरुमा पहिलो पटक सहभागी बनेको छ । २०७९ सालको चुनावमा आशा लाग्दो परिणाम ल्याई अहिले लुम्बिनी प्रदेशमा माननीय दिल्ली राम चौधरीज्युको (नेपालि काँग्रेस) नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टीले पार्टीले  माननीय धर्म बहादुर चौधरीलाई सरकारमा पठाएको छ 


स.न.
सरकारमा पठाईएको व्यक्ति/माननीय सांसद
मन्त्रालय
पदभार ग्रहण गरेको मिति
सम्पर्क नं.
१. माननीय धर्म बहादुर चौधरी तोकिएको छैन बैशाख १५ गते +९७७-९८५८०५२१८७



सम्पर्क

फोन नं.

०१६९२२८०६

इमेल

nagrikunmuktiparty@gmail.com

केन्द्रीय कार्यालय

डिल्लीबजार, काठमाडौं,नेपाल