नाउपा सम्मिलित संघिय सरकार

नाउपा सम्मिलित सरकारहरु:


हाल नाउपा अरु पार्टीहरुको नेतृत्वमा बनेका संयुक्त सरकारहरुमा पहिलो पटक सहभागी बनेको छ । २०७९ सालको चुनावमा आशा लाग्दो परिणाम ल्याई अहिले प्रचण्ड नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीलाई सरकारमा पठाएको छ 


स.न.सरकारमा पठाईएको व्यक्ति/माननीय सांसदमन्त्रालयपदभार ग्रहण गरेको अवधि सम्पर्क नं.
१. माननीय रन्जिता श्रेष्ठ चौधरीभुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय,सिंहदरवार

२०७९/१२/१७ गते 

+९७७-९८५१२४९९५४

सम्पर्क

फोन नं.

०१६९२२८०६

इमेल

nagrikunmuktiparty@gmail.com

केन्द्रीय कार्यालय

डिल्लीबजार, काठमाडौं,नेपाल